कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

अनलाइनसमय |
९ चैत २०८१
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं, १० चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक शुरू हुने कार्य वाहक मूख्य सचिव डा. प्रकाश पराजुलीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक, आगामी रणनीति लगायत विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस