कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

अनलाइनसमय |
८ फागुन २०८१
कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।

यसअघि बिहीबार (आज) भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस