कांग्रेसले बोलायो संसदीय दलको बैठक

अनलाइनसमय |
११ माघ २०८१
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्न लागेको हो ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस