नेपाललाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक छैन : डा.गोपालप्रसाद भट्ट (अन्तरवार्ता)

अनलाइनसमय |
२० पुष २०८१
नेपाललाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक छैन : डा.गोपालप्रसाद भट्ट (अन्तरवार्ता)

काठमाडौं, २० पुस । पुँजी बजार वित्तीय प्रणालीको अभिन्न क्षेत्र हो । मुलुकको आर्थिक विकासमा बैंक, वित्त र बीमाको जस्तै पुँजी बजारको पनि ठूलो योगदान हुन्छ । नेपालको पूँजी बजार पनि अर्थतन्त्रको महत्वपूर्ण घटकको रूपमा रहेको छ । तर यो बजारको जुन रूपमा विकास, विस्तार हुनुपर्ने हो, त्यसअनुसार हुन सकेको छैन । पूँजीबजारमा लगानीकर्ताको सहभागिता बढ्दै गए पनि सोअनुसार बजारमा लगानीका उपकरण बढ्न सकेका छैनन् । वास्तविक क्षेत्रका संस्था आउन सकेका छैनन् । लगानीकर्ता शिक्षा र सचेतना कमजोर नै छ । यस्तै नियामक निकायले महीनौंसम्म नेतृत्व नपाउने समस्या छ भने संस्थागत क्षमता विकास, सुशासन, नियमन र बजार पारदर्शिताको विषयमा पनि प्रश्न उठ्ने गरेको छ । नेपालको धितोपत्र बजारको दिगो विकास विस्तार कसरी हुन सक्छ त ? सुधारका क्षेत्र के के हुन् ? बजारलाई थप समावेशी र पहुँचयोग्य कसरी बनाउन सकिन्छ ? यसमा सरकार, नियामक र सरोकारवालाको भूमिका के हुनुपर्छ ? कार्यक्रम वित्तीय शिक्षाले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं पूँजी बजारका विज्ञडा. गोपाल प्रसाद भट्टसँग यिनै विषयमा कुराकानी गरेको छ ।

हेर्नुहोस् वित्तीय शिक्षा कार्यक्रममा प्रसारित अन्तरवार्ता:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस