१६औं योजनाले राखेको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छैन :प्राडा. शिवराज अधिकारी (अन्तरवार्ता)

अनलाइनसमय |
१४ पुष २०८१
१६औं योजनाले राखेको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छैन :प्राडा. शिवराज अधिकारी (अन्तरवार्ता)

काठमाडौं, १४ पुस । नेपालको संविधानले मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने परिकल्पना गरेको छ । यो परिकल्पना पूरा समावेशी आर्थिक विकासको आवधिक योजना तर्जुमा गरिँदै आएको छ । यसका लागि राष्ट्रिय योजना आयोगको ठूलो भूमिका रहँदै आएको छ । आयोगको कार्यक्षेत्र र जिम्मेवारीमा पर्ने ठूलो काम पञ्चवर्षीय योजना तर्जुमा गर्नु र त्यसको कार्यान्वयनमा सरकारलाई सघाउनु हो । नेपालमा चालू आर्थिक वर्षदेखि १६औं पञ्चवर्षीय योजना शुरु भएको छ । यो योजनाको आकांक्षा के हो ? नेपालमा विकासका आवश्यकता र प्राथमिकता के हुन् ? १६औं योजनाले राखेका लक्ष्य कसरी हासिल गरिँदै छ ? यसका लागि लगानी कसरी जुटाइन्छ ? आर्थिक वृद्धिको लक्ष्य कसरी पूरा गर्न सकिन्छ ? अहिले विकासका समस्या र चुनौती के हुन् ? यसको समाधान के कसरी गर्न सकिन्छ ? यसमा आयोग कसरी अघि बढ्दै छ ? हेर्नुहोस् वित्तीय शिक्षा कार्यक्रममा प्रसारित अन्तरवार्ता

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस