main

जेन–जी आन्दोलनमा फरार भएकामध्ये ३ हजार ७ सय २३ कैदी पक्राउ

२९ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २९ भदौ । हालैको ‘जेन–जी आन्दोलन’को क्रममा कारागार र हिरासत तोडफोड गरी फरार भएका कैदी तथा थुनुवामध्ये ३ हजार ७ सय २३ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ...

खोज्नुहोस