main

तोलाको २ लाख १७ हजार नाघ्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै महङ्गो

५ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, ५ असोज । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी...

खोज्नुहोस