main

राजीनामा दिँदै मन्त्रीहरू चुनावी मैदानमा, प्रधानमन्त्री कार्कीलाई ९ मन्त्रालयको जिम्मेवारी

६ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, ६ माघ । मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि अन्तरिम सरकार प्रमुख सुशीला कार्कीमाथि नौ वटा मन्त्रालयको जिम्मेवारी आइपरेको छ । मन्त्रीहरूले भटाभट राजीनामा दिँदै चुनावी मैदानमा उत्रिँदा...

खोज्नुहोस