main

अत्यधिक गर्मीले धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बन्द

१७ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १७ जेठ । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बिदा हुने भएको छ । नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले क्षेत्रका विद्यालयहरु भोलि, शुक्रबारदेखि...

खोज्नुहोस