main

हवाई टिकटको अनावश्यक कर बजेट पास हुनु अगाडि नै हटाइने: पर्यटनमन्त्री

३२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल...

खोज्नुहोस