main

बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै थप २० अर्ब खिच्दै राष्ट्र बैंक

१४ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस