main

राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

३० भदौ २०८१ by अनलाइनसमय

काठमाडौं, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख...

खोज्नुहोस