main

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा र बचतमा रहेका प्रमुख १० मुलुक

८ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ८ कार्तिक । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो त्रैमाससम्ममा नेपालले विश्वका १३८ मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको व्यापार सन्तुलनमा छैन...

खोज्नुहोस