main

धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक,चाँदीका सिक्का ११ कार्तिकदेखि नै किन्न पाइने 

९ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ मा सुनको असर्फी बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आगामी मंगलबार एक दिनका लागि...

खोज्नुहोस