main

माओवादीको निर्णय : उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने, पुस २ मा केन्द्रीय समिति बैठक

२६ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एक्लै चुनावी...

खोज्नुहोस