main

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

१८ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको...

खोज्नुहोस