main

सूर्यदर्शन सहकारी ठगी प्रकरणः थप एक जना पक्राउ

२१ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २१ मंसिर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीको सञ्चालक समितिको सदस्य कृष्ण गुरुङ...

खोज्नुहोस