main

कांग्रेसको केन्द्रीय नीति प्रतिष्ठानको निर्देशकमा जगदीशचन्द्र पोखरेल नियुक्त

२ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, २ माघ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीतितर्फ) मा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् । कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले...

खोज्नुहोस