main

दीपेन्द्र अग्रवाललाई फसाउने सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक, अदालतको आदेशबाट रिहा

१४ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, १४ पुस । सेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ब्रेक लगाइदिएको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनमा...

खोज्नुहोस