main

सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

१३ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकलेृ बैंक तथा...

खोज्नुहोस