main

अफगानिस्तानमा भूकम्प, कम्तीमा २५० जनाको मृत्यु, पाँच सयबढि घाइते

१६ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १६ भदौ । अफगानिस्तानको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ । द टेलिग्राफका अनुसार आइतबार राति पाकिस्तान सीमासँग जोडिएको जलालाबाद नजिकै ६ म्याग्निच्यूडको...

खोज्नुहोस