main

मुख्यसचिव, सेना, प्रहरी प्रमुखको संयुक्त अपिल– संवादबाट छिटो शान्तिपूर्ण समाधान निकालौँ

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदाै । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाली सेना, नेपाल प्रहरीका प्रमुखले थप जनधनको क्षति हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर...

खोज्नुहोस