समाज

बाढीपहिरोले देशभर १० राजमार्ग अबरुद्ध, ४ वटा एकतर्फी सञ्चालन

२५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २५ असार । हाल देशभर सक्रिय भइरहेको मनसुनले देशभरका विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको बुधबार...

खोज्नुहोस