• Category: शेयर मार्केट

    १५.९३ अङ्कले घटेको नेप्से २.७३४को विन्दुमा, कारोबार रकम घट्यो

    १५.९३ अङ्कले घटेको नेप्से २.७३४को विन्दुमा, कारोबार रकम घट्यो

    काठमाडौं, २० मंसिर । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार परिसूचक १५ दशमलव ९३ अङ्कले घटेर २ हजार ७ सय ३४ दशमलव ९३ को विन्दुमा बन्द भएको छ । अघिल्ले नि नेप्से २४.९७ अङ्कले घटेर २,७५० को विन्दुमा कायम भएको थियो । नेप्सेमा आएको ह्राससँगै […]

    छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, २० मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १९ गते बसेको ३१० औं संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४४ करोड ६५ लाख रुपैयाँ बराबरकोे कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो, जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ […]

    २४.९७ अङ्कले घट्यो नेप्से, कारोबार रकम बढ्यो

    २४.९७ अङ्कले घट्यो नेप्से, कारोबार रकम बढ्यो

    काठमडौं, १९ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ को विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन २ करोड ३ लाख ३२ हजार ६६ कित्ता […]

    नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

    नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं, १९ मंसिर । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित […]

    १७.८० अङ्कले बढेको नेप्से २,७७५ को विन्दुमा, कारोबार रकम घट्यो

    १७.८० अङ्कले बढेको नेप्से २,७७५ को विन्दुमा, कारोबार रकम घट्यो

    काठमाडौं, १८ मंसिर । यस साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेको छ । यो वृद्धिसँगै नेप्से २ हजार ७ सय ७५ दशमलव ८५ को विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने घटेको छ । एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर ८८ हजार ७७५ […]

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं, १७ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७ स।य ५८ दशमलव ०४ को विन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर १ […]

    सााना किसान लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

    सााना किसान लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं, १७ मंसिर । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर […]

    ३९.७० अङ्कले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार

    ३९.७० अङ्कले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार

    काठमाडौं, १२ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३९ दशमलव ७० अङ्क अर्थात् १.४६ प्रतिशतले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यस दिन एक करोड ७१ लाख ८३ हजार […]

    कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भनेः रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छ

    कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भनेः रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छ

    काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको बताउँदै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । यस्तै उनले लामो समयदेखि रोकिएको आईपीओ […]

    ३३.४१ अङ्कले बढेको नेप्से २७१६ को विन्दुमा, करिब साढे सात लाखको कारोबार

    ३३.४१ अङ्कले बढेको नेप्से २७१६ को विन्दुमा, करिब साढे सात लाखको कारोबार

    काठमाडौं, ११ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३३ दशमलव ४१ अङ्क अर्थात् १.२४ प्रतिशतले बढेर २ हजार ७ सय १६ दशमलव ६६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से १५.१८ अङ्कले बढेर २,६८३ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकममा पनि […]