शेयर मार्केट

शेयर बजार समस्यामा सरकार सक्रिय, ४ सदस्यीय कार्यदल गठन

३ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, ३ असोज । शेयर बजारमा पछिल्लो समय देखिएको उतारचढाव र लगानीकर्तामा आएको निराशालाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार मन्त्रालयस्तरीय निर्णयमार्फत...

खोज्नुहोस