विज्ञान/प्रविधि

‘घोस्ट सार्क’ को नयाँ प्रजाति भेटियो

८ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ८ असोज । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार घोस्ट सार्क माछाको नयाँ प्रजाति पत्ता लगाएका छन् । वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन...

खोज्नुहोस