• Category: रोजगार

    विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

    विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं, ६ जेठ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम […]

    गैरकानुनी माध्यमबाट विदेशमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गर्न श्रम मन्त्रालयको पहल

    गैरकानुनी माध्यमबाट विदेशमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गर्न श्रम मन्त्रालयको पहल

    काठमाडौंं, ६ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने […]

    श्रममन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर बिच शिष्टाचार भेटवार्ता

    श्रममन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर बिच शिष्टाचार भेटवार्ता

    काठमाडौं, २ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर एवागोरस व्रियोनाइड्स बीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबीचश्रम लगायतआपसीहितकाबिषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्रीअर्यालले साइप्रस जाने नेपालीश्रमिकको सीप विकासको कार्यमासहकार्य गर्न आग्रह गरे । साइप्रस सरकारले माग गरेअनुसारको सीप भएकाश्रमिक पठाउनका लागि सीप तालिम सञ्चालन […]

    रोमानिया जाने नेपालीलाई नेपालमा नै भिसा उपलब्ध गराउने व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

    रोमानिया जाने नेपालीलाई नेपालमा नै भिसा उपलब्ध गराउने व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

    कठमाडौं, २ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलका दौरानमा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका […]

    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

    काठमाडौं, २८ वैशाख । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो । ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणको लागि छनोट भएका ६ […]

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले […]

    उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

    फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    फागुन-३ , काठमाडौं । जतिखेर प्रतिरोधात्मक क्षेमता नै कमजोर भई राज्य आतङ्क मच्चिरहेका बखत त्एस्तो आतङ्क सँग ‘जस्ता लाई त्एस्तै” भन्ने भनाइ लाई सत्य सावित गर्दै मुलुकलाई सन्तुलनकारी अवश्थामा ल्याइ पुर्याउन सफल तत्कालिन नेकपा एमालेको एक महत्वपूर्ण जनबर्गिय सङ्गठन युवा सघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा अध्यक्षको कार्य कक्षमा सुस्ताएर बसिरहनु भएका एक्जना बुढोपाको मानिशलाई देखे पछी केहि […]

    प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

    प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

    काठमाडौं, माघ २१- सोनाम ल्होसारको अवसरमा प्रदेश ३ सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश ३ सरकारले आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । नयाँ वर्षका रुपमा मनाइने २८५५ औँ […]