अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । भूगोल विषयमा डिग्री हासिल गर्नु भनेको जमिन तथा खोलानालाहरूको भौतिक विशेषताबारे बुझ्नु मात्रै होइन । भूगोलको डिग्रीले प्राकृतिक र सामाजिक विज्ञान दुईओटै क्षेत्रलाई समेट्छ । प्राकृतिक विज्ञानले पृथ्वी र यसका अवयवहरूको अध्ययन गर्छ भने सामाजिक विज्ञान मानिसहरूको सामाजिक विकासमा केन्द्रित हुन्छ । यी दुवै पक्षहरूको गहिरो विश्लेषणले सहरी योजना, […]
अस्मिता सापकोटा काठमाडौं, १३ कार्तिक । नेपाल, भारत, पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकमा पुरुष प्रधान समाजको बाहुल्य छ । यहाँका प्रायः विवाहित महिलाहरू आर्थिक गतिविधिका लागि पुरुषमा निर्भर हुन्छन् । सामाजिक मूल्य मान्यताकै कारण विवाहपछि कतिपय कामकाजी महिलाले रोजगारी छाड्छन् र परिवारको जिम्मेवारी सम्हाल्छन् । प्रायः घरायसी कामको जिम्मेवारी महिलालाई दिइने भएकाले पनि विवाहपछि यहाँका […]
अस्मिता सापकोटा काठमाडौं, ८ कार्तिक । तपाईंलाई अंक तथा तथ्यांकसित लगाव छ ? तपाईं जटिल संख्यात्मक समस्या सरलीकरण गर्न रुचाउनु हुन्छ ? यस्तो हो र तपाईं विश्लेषणात्मक सीप आवश्यक पर्ने क्षेत्रमा करियर बनाउन चाहनु हुन्छ भने गणित विषयको डिग्री उपयोगी हुन सक्छ । गणित धेरैलाई गाह्रो लाग्ने विषय हो । त्यसैले अन्य विषयको तुलनामा यसमा […]
काठमाडौं, १० असोज । नेपालीहरुको प्रमूख ठूला चाड नजिकै आइसकेको छ । चाडबाड नजिकिदा समेत रोजगारीको खोजीमा विदेश जानेको सङ्ख्यामा भने कमी आएको छैन । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को भदौमा मात्रै ५७ हजार ४ सय ९३ जनाले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन गत आवको भदौको […]
अस्मिता सापकोटा काठमाडौं, ६ असोज । हामीमध्ये धेरैजना कुनै शैक्षिक या प्रयोगात्मक विषयमा न्यूनतम योग्यता हासिल गरेर जागिर गर्ने सोचमा छांै होला । कतिपय भने जागिरको लागि आवेदन दिँदा दिँदा कुनैमा पनि छनोट नभए पछि दिक्क मान्दै बसेको हौँला । त्यसो हो भने यो लेख तपाईंको लागि उपयोगी हुन सक्छ । अहिलेको अत्यधिक प्रतिस्पर्धी बजारमा […]
अस्मिता सापकोटा काठमाडौं, ३० भदौ । हामीमध्ये केहीलाई दैनिक १० देखि ५ को अफिस समय झन्झटिलो लागिरहेको होला । यति हुँदाहुँदै पनि अफिस गएर काम गर्नैपर्ने बाध्यता छ ? यसो हो भने तपाईंको लागि रिमोट जब राम्रो बिकल्प हुन सक्छ । विश्वव्यापीकरणका कारण पुरै विश्व एउटा गाउँ जस्तो भइसकेको छ । त्यसमाथि प्रविधिमा आएको […]
काठमाडौं, १ साउन । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूलाई सूचना प्रकारित भएको १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो । ‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन […]
काठमाडौं, २१ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आगामी बर्ष देखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गरिने बताएका छन् । सोमबार देखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदातामा बिच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना […]
काठमाडौं, १७ जेठ । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहिबार देखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोल प्रसाद अर्यालले औपचारिक घोषणा गरेका छन् । यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका […]
काठमाडौं, ९ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले “श्रमाधान रोजगार मेला” आयोजना गर्ने भएको छ । मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय […]