फागुन २८, काठमाडौँ (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गर्नुभएको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय […]
क्यानडा । गैरआवासीय नेपाली सघ, क्यानडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । क्यानाडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा कार्यक्रम गरेको हो । सप्ताहमा भलिबल, टग अफ वार (महिला/पुरुस), दौड, टेबल टेनिस, ब्याडमिन्टन, चेसलगायत एक दर्जन भन्दा बढी खेलहरु समाबेश गरिएको थियो । भलिबलतर्फ लालीगुराँस स्पोर्ट्स क्लब […]