प्रदेश

बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा

१६ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १६ साउन । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो...

खोज्नुहोस