• Category: प्रदेश

    मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

    मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद मिना यादवको माग

    काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रकी सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् । उनले भनिन्, ‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । […]

    गण्डकीमा एमाले सांसदको चेतावनी: बजेटका कार्यक्रम नसच्याए आगो लगाउँछौं

    गण्डकीमा एमाले सांसदको चेतावनी: बजेटका कार्यक्रम नसच्याए आगो लगाउँछौं

    काठमाडौं, ११ असार । नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिएका छन् । मंगलबार गण्डकी प्रदेश सभामा भएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा पाठकले सरकारले मनपरी बजेट पारेको भन्दै कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिएका हुन् । उनले भने, ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा […]

    फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन सर्वाेच्चको आदेश

    फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन सर्वाेच्चको आदेश

    काठमाडौं, १० असार । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न पाउनेछन् […]

    कोशीका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत

    कोशीका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत

    काठमाडौं, १० असार । मुलुककै पुरानो आर्थिक तथा औद्योगिक क्षेत्र विराटनगर, सुनसरी–मोरङ औद्योगिक कोरिडोर रहेको कोशी प्रदेशका उद्योगहरुको क्षमता उपयोगमा झीनो वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनामा कोशीका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग […]

    कोशीका लेखा अधिकृतहरूको आन्दोलनमा ५ कर्मचारी संगठनले जनाए एक्येबद्धता

    कोशीका लेखा अधिकृतहरूको आन्दोलनमा ५ कर्मचारी संगठनले जनाए एक्येबद्धता

    काठमाडौं, ९ असार । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनि जोडिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका हुन् । नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कोशी […]

    कोशीको बजेट: प्रत्यक्ष निर्वाचितलाई १ करोड र समानुपातिक सांसदलाई ५० लाखका योजना

    कोशीको बजेट: प्रत्यक्ष निर्वाचितलाई १ करोड र समानुपातिक सांसदलाई ५० लाखका योजना

    काठमाडौं, २ असार । कोशी प्रदेशको आर्थिक मामिलामन्त्री रामबहादुर मगरले प्रत्यक्ष निर्वाचित सांसदलाई एक करोड र समानुपातिक सांसदलाई ५० लाख रुपैयाँका दरले योजना वितरण गरेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मगरले कतिपय सांसदहरुले एक पटक योजना बुझाइसकेपछि पनि थप योजना माग गरेको र बजेट पाएको बताए । उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार […]

    आगामी आवको बजेट विगतको भन्दा राम्रो र सन्तुलित छ: सुदूरपश्चिम अर्थमन्त्री

    आगामी आवको बजेट विगतको भन्दा राम्रो र सन्तुलित छ: सुदूरपश्चिम अर्थमन्त्री

    काठमाडौं, २ असार । सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट विगतको भन्दा राम्रो र सन्तुलित भएको बताएका छन् । आइतबार आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले बजेटमा विगतमा भन्दा सुधार गरेको दाबी गरे । ‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका […]

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

    काठमाडौं, ३२ जेठ । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज […]

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही

    काठमाडौं, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी केन्द्रले गत जेठ २८ गते ’फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ। माओवादी संसदीय दलका नेता […]

    यी हुन् बागमती मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

    यी हुन् बागमती मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

    काठमाडौं, ३२ जेठ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रदेशो दोस्रो आवधिक योजना (०८१÷८२–०८५÷८६) स्वीकृत गरेको छ । त्यस्तै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने र […]