घटना तथा अपराध

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२८ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २८ वैशाख । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा उनको श्रीमान पक्राउ...

खोज्नुहोस