घटना तथा अपराध

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु

५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ५ असार । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगीमा कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान सुरू गरेको छ । प्रहरी...

खोज्नुहोस