घटना तथा अपराध

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

२९ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २९ भदौ । काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६...

खोज्नुहोस