घटना तथा अपराध

गुन्डा नाइके सत्यमान लामा पक्राउ

३ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ३ मंसिर । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई आइतबार...

खोज्नुहोस