काठमाडौं, १९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्ड सँग खेल्दैछ । श्रृंखलाको अन्तिम खेलमा नेपाले स्कटल्याण्ड सँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिका सँग तीन विकेटले पराजित भएको […]
काठमाडौं, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ साढे ६ बजेबाट हुनेछ । उक्त खेल […]
काठमाडौं, १३, कार्तिक । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट टिकट स्पोर्ट्स एण्ड […]
काठमाडौं, ११ कार्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग–२ को खेल खेल्न लागेको हो । लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । सिरिज नेपालले क्लिन स्वीप गरेको थियो […]
काठमाडौं, ८ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ मा भुटानले माल्दिभ्सलाई १३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो । यससँगै ३ अंक प्राप्त गरेको भुटान ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । भुटानको फराकिलो जितमा देकी […]
काठमाडौं, ७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । (एनपीएल टोलीले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको छ । यससँगै लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् । लेभिटले एक भिडिओ सन्देशमार्फत गुर्खाज परिवारमा सहभागि […]
काठमाडौं, ५ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनीहरुलाई पनि […]
काठमाडौं, २ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आजबाट नेपाल र अमेरिकाबीच टी–२० सिरिज सुरु भएको छ । शुक्रबार भएको पहिलो खेल नेपालले जितेको छ । नेपालले अब दोस्रो खेल आइतबार खेल्नेछ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित […]
काठमाडौं, १६ असोज । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी २० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा […]
काठमाडौं, ८ असोज । चीनमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज (मंगलबार) नेपाल फर्किएकी छिन् । सेमिफाइनलमा गुरुङले थाईल्यान्डकी केवालिन सोङ्क्लिनलाई ८–० ले सहजै हराइन् । तर ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । […]