खेलकुद

नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौँ गुर्खाजमा अनुबन्ध

७ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । (एनपीएल टोलीले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जानकारी दिएको...

खोज्नुहोस