वाणिज्य

१७५ दिनको लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२६ कार्तिक २०८२ by अनलाइनसमय

काठमाडौं, २६ कात्तिक । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस