काठमाडौं, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ भने १ फाइनान्सलाई जरिवाना समेत तिराएको राष्ट्र बैंकले जनाएको छ । […]
काठमाडौं, २ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा १५% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल […]
काठमाडौं, १ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बैंकको बुधबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले सेयरधनीका लागि ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश करसमेत गरी १२ प्रतिशत लाभांश पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक […]
काठमाडौं, २३ असोज । बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। रु. ० मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा […]
काठमाडौं, २१ असोज । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित “Venus Hospital” सँग बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। अब, यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, […]
काठमाडौं, २० असोज । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उक्त चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले […]
काठमाडौं, १५ असोज । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम एनआईसी एशिया क्यापिटलका रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित संघमा उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका सीइओ शिभान्तराज पाण्डे निर्वाचित भएका छन् […]
काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा बैंक […]
काठमाडौं, २६ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित‘Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ । स्विमिङ पुलसहितको फिटनेस […]
काठमाडौं, २४ असार । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा श्री प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा श्री बलदेव थापालाई पदोन्नति गर्ने […]