अर्थ

नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय

१८ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १८ असार । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट– नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालमा...

खोज्नुहोस