अर्थ

बढ्यो घरजग्गा क्षेत्रमा कर्जा प्रवाह, कुन बैंकको कति ?

२९ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, २९ चैत । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घर जग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा प्रवाह हुने कर्जा बढ्न थालेको छ । ब्याजदर घट्न थालेसँगै यो क्षेत्रमा...