अर्थ

बढ्यो डिजिटल भुक्तानी, भदौमा साढे ९९ खर्बको कारोबार

३० असोज २०८२ by अनलाइनसमय

काठमाडौं, ३० असोज । चालू अर्थिक वर्ष (आव)को भदौमा डिजिटल माध्यममार्फत साढे ९९ खर्ब भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौमा ९९ खर्ब ५७ अर्ब...

खोज्नुहोस