• Category: अर्थ

    सिद्धार्थ बैंकको लाभांश घोषणा

    सिद्धार्थ बैंकको लाभांश घोषणा

    काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४ प्रतिशतका दरले नगद लाभांश (कर […]

    नेपालमा तीन प्रकारका जीवनाशक विषादी प्रतिबन्ध

    नेपालमा तीन प्रकारका जीवनाशक विषादी प्रतिबन्ध

    काठमाडौं, २१ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो । […]

    घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

    घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

    काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । यो ह्राससँगै आज सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर […]

    २४ गुणाले बढ्यो सोयाबिन तेलको निर्यात

    २४ गुणाले बढ्यो सोयाबिन तेलको निर्यात

    काठमाडौं, २० मंसिर । चालू आर्थिक वर्ष (आव)को २०८१/८२ को पहिलो चार महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात वृद्धि भएको वस्तुमा सोयाबिन तेल रहेको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार कात्तिक महिनासम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ, अर्थात २३ दशमलव ६६ गुणाले सोयाबिन तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा […]

    नेपाल चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    नेपाल चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    काठमाडौं, २० मंसिर । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र […]

    तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमडौं, २० मंसिर । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको […]

    चार महिनाभित्र लेखा परीक्षण सक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

    चार महिनाभित्र लेखा परीक्षण सक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं, १९ मंसिर । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा सबै आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताउँदै चार महिनाभित्र सबै आर्थिक बर्षको लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग […]

    मोबाइल बैंकिङले बैंकिङ सेवामा ल्याएको परिवर्तन

    मोबाइल बैंकिङले बैंकिङ सेवामा ल्याएको परिवर्तन

    कुल नारायण श्रेष्ठ, काठमाडौं, १९ मंसिर । कुनै समय थियो, जतिबेला पैसाको कारोबार व्यक्ति व्यक्तिबीच प्रत्यक्ष भेटेर गरिन्थ्यो । अथवा अर्को व्यक्तिमार्फत लेनदेन हुन्थ्यो । नेपालमा करिब ९ दशक अघिसम्म पैसाको कारोबार यसरी चल्थ्यो । भौतिक रूपमा व्यक्तिको उपस्थिति हुनै पर्थ्यो । पहिलोपटक वि.सं. १९९४ साल कार्तिक ३० गते नेपाल बैंक लिमिटेडको स्थापना भयो । […]

    सामान्य बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

    सामान्य बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं, १९ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला एक हजारले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । […]

    एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

    एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

    काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १२  सय रुपैयाँले घट्दै १ लाख ४० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज […]