अर्थ

मंसिरमा उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत

२५ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, २५ पुस । चालू आर्थिक वर्ष (आव)को मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ६३ प्रतिशत रहेको छ । गत आवको सो अवधिमा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको...

खोज्नुहोस