• Category: अर्थ

    तेस्रो त्रैमाससम्ममा नेपाल टेलिकमको खुद नाफा साढे ५ अर्ब भन्दा धेरै

    तेस्रो त्रैमाससम्ममा नेपाल टेलिकमको खुद नाफा साढे ५ अर्ब भन्दा धेरै

    काठमाडौं, ३१ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमास अवधिसम्ममा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो […]

    नबिल बैंकले घटायो जेठ महिनाको लागि निक्षेपको ब्याजदर

    नबिल बैंकले घटायो जेठ महिनाको लागि निक्षेपको ब्याजदर

    काठमाडौं, ३१ वैशाख । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । […]

    विकास लक्षित पूँजीगत खर्च ३६ प्रतिशत मात्र

    विकास लक्षित पूँजीगत खर्च ३६ प्रतिशत मात्र

    काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्ष सकिन २ महिनामा मात्र बाँकी रहँदा सरकारको विकास लक्षित पूँजीगत खर्च ३६ प्रतिशत मात्र रहेको छ । सरकारको लेखा राख्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रवारसम्ममा सरकारको पूँजीगत खर्च रू. १ खर्ब ९ अर्ब २८ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ, जुन वार्षिक लक्ष्यको २६.१८ प्रतिशत […]

    न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन

    न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन

    काठमाडौं, २८ वैशाख । नेपाल एयरलाइन्स व्यवस्थापनले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको […]

    बजेटमा अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव:हिम्मत निकाल्नुस–सच्चिने समय यही हो

    बजेटमा अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव:हिम्मत निकाल्नुस–सच्चिने समय यही हो

    काठमाडौं, २८ वैशाख । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएको भन्दै हिम्मत गर्न सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट राउण्ड टेबल’ कार्यक्रमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रमुख, अर्थविज्ञ, प्राध्यापक तथा सरोकारवालाले यस्तो सुझाव […]

    कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

    कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

    काठमाडौं, १४ वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको […]

    लगानी प्रवद्र्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य

    लगानी प्रवद्र्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य

    काठमाडौं, १२ वैशाख । लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्पmत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण वन्ने विश्वास गर्न सकिन्छ । यही बैसाख १६ र १७ गते आयोजना […]

    एक वर्षमै थपिए ३७ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    काठमाडौं, २ बेसाख । पछिल्लो एक वर्ष अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ३७ लाखभन्दा बढी थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ, जुन गत आवको साही अवधिको तुलनामा १८ दशमलव ५२ […]

    लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ : प्रधानमन्त्री

    लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ : प्रधानमन्त्री

    चैत्र ९, काठमाडौं। (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकमा उहाँले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताउनुभयो । यही […]

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्। कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका […]