• Category: अर्थ

    समयमै सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्छ: सबर हुसैन

    समयमै सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्छ: सबर हुसैन

    काठमाडौं, ९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै ध्यानाकर्षण गराएका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले सहभागिहरुलाई यस्तो ध्यानाकर्षण […]

    सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

    सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं, ८ जेठ । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन निर्देशन दिइएको हो । बैंक तथा वित्तीय […]

    तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर

    तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर

    काठमाडौं, ७ जेठ । पछिल्लो समय वित्त कम्पनीहरुको खराब कर्जा बढ्दै गएको छ । तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०–८१ को तेस्रो त्रैमाससम्ममा वित्त कम्पनीको खराब कर्जा १० दशमलव ४० प्रतिशत पुगेको छ, जुन आव २०७७–७८ को चैतसम्मको तुलनामा ४ […]

    एक वर्षमै थपिए ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    एक वर्षमै थपिए ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    काठमाडौं, ६ जेठ । पछिल्लो एक वर्ष अवधिमै ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा कुल ३६ लाख १९ हजार ५९८ मोबाइल बैंकिङ् प्रयोगकर्ता थपिएका छन् । गत आवको चैतसम्ममा २ करोड ४ लाख ३४ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा […]

    सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

    सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

    कठमाडौं, ४ जेठ, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सम्पर्कविहीन भएका दुई जनामध्ये युखजर्गल सिडेनडम्बाको शव भेटिएको जानकारी दिए । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका […]

    एकैसाथ १८० भियतनामी बुद्धिस्ट पर्यटक आइपुगे नेपाल

    एकैसाथ १८० भियतनामी बुद्धिस्ट पर्यटक आइपुगे नेपाल

    काठमाडौं, ३ जेठ । भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । रुप्से होलिडेजका अनुसार उनीहरू भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत नेपाल भ्रमणमा आएका हुन् । उक्त सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकैपटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको […]

    नबिल बैंकको सीईओमा पुनः ज्ञानेन्द्र ढुंगाना

    नबिल बैंकको सीईओमा पुनः ज्ञानेन्द्र ढुंगाना

    काठमाडौं, ३ जेठ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः ज्ञानेन्द्र ढुंगाना दोहोरीएका छन् । यही जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको कार्यकाल अगामी दुई वर्षका लागि थपेको हो । उक्त बैठकले ढुंगानालाई आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको सूचना […]

    १६औं योजनाको लक्ष: प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर, आर्थिक वृद्धिदर ७.३ प्रतिशत

    १६औं योजनाको लक्ष: प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर, आर्थिक वृद्धिदर ७.३ प्रतिशत

    काठमाडौं, २ जेठ । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले स्वीकृत गरेको योजना बुधबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८५÷८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको हो । उक्त योजनानुसार […]

    वार्षिक लक्ष्यको आधा पनि हुन सकेन कर्जा विस्तार, ९ महिनामा ४.५५ प्रतिशत मात्र

    वार्षिक लक्ष्यको आधा पनि हुन सकेन कर्जा विस्तार, ९ महिनामा ४.५५ प्रतिशत मात्र

    काठमाडौं, ३१ वैशाख । चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि वार्षिक प्रक्षेपणको आधा पनि कर्जा विस्तार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन यो वर्षका लागि निजी […]

    नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

    नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

    काठमाडौं, ३१ वैशाख । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष […]