अर्थ

बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन प्राधिकरणद्धारा बीमा सर्भेयर संघ, नेपालसँग छलफल

३० भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ३० भदौ । नेपाल बीमा प्राधिकरणले हालको गैरप्राकृतिक विपद्को अवस्थामा बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने सम्बन्धमा बीमा सर्भेयरको भूमिकाका सम्बन्धमा पनि बीमा सर्भेयर संघ, नेपालसँग छलफल गरेको छ...

खोज्नुहोस