अर्थ

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ

९ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ९ कार्तिक । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले...

खोज्नुहोस