अर्थ

तीन महिनामै बढ्यो ८९ अर्ब सार्वजनिक ऋण

४ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ४ कार्तिक । पछिल्लो तीन महिनामा नेपालको सार्वजनिक ऋण करिब ८९ अर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा सरकारको...

खोज्नुहोस