अर्थ

असंगठित र स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुरू

१४ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, १४ पुस । असंगठित र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित राष्ट्रिय सामाजिक सुरक्षा अभियान औपचारिक रूपमा शुरू गरिएको छ । अभियानको उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन...

खोज्नुहोस